फागुन ९ : सुदुरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने घाेषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले देशको ढिकुटी रित्तिएकोले यस वर्षकाे बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर आगामी वर्षकाे बजेटमा भने भत्ता वृद्धि गरिने घाेषणा गरेका हुन्।