मनाईयो बसन्त पञ्चमी

माघ २७, काठमाण्डौ ः ज्योतिष शास्त्र मा फागुन र माघ महिना लाई शिशिर ऋतु मानिए का ले यो ऋतु मा पर्ने श्रीपञ्चमी लाई वसन्त पञ्चमी पनि भनिन्छ। माघ शुक्ल पञ्चमी का दिन शुद्ध स्नान,नुहाई(धुहाई गरेर नया सफा लुगा लगाई सरस्वती को मन्दिर गएर विधि पूर्वक सरस्वती को पूजा आराधना गरिन्छ। घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । वसन्त पञ्चमी हिन्दू धर्माबलम्बीहरूको पर्व हो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ ।

You can share this post!