नेपाल आइडल सिजन २ का विजेता

काठमाडौँ, ९ पुस : नेपाल आइडलको उपाधि जितेपछि पहिलो पटक रवि ओड गृह प्रदेश जाने गएका छन् । उनी आज बिहान सुदूरपश्चिम गएका छन। रविलाई धनगढीमा प्रदेश सरकारले बधाई तथा सम्मान कार्यक्रम पनि गरेको छ ।गत शुक्रबार सम्पन्न नेपाल आइडलको ‘ग्रान्ड फिनाले’मा रवि अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन–२ का विजेताबन्न सफल भएका हुन । सुदुरपश्चिममा उदाएका कलाकारहरुमध्यबाट एक हुन उनि जसले सुदुरपश्चिमलाई चिनाउन सफल भएका छन ।

You can share this post!