उदयपुरमा लाईन्स क्लब अफ लर्ड बुद्ध काठमाण्डौको सहयोग

काठमाण्डौ , २३ मंसिर शंखबेल निम्न माध्यामिक बिधालय चिप्टारमा बि. स. २०१५ साल देखि निजि स्रोतमा सामान्य स्तरको पठन पाठन गर्दै आएकोमा २०४३ देखी २०६६ सम्म कक्षा ५ सम्म मात्र पढाई भईरहेको थियो। वि सं २०६७ बाट निमावि तहका कक्षाहरु क्रमश पढाई हुदै आईरहेको छ। ति कक्षाहरुको खर्च धान्न गार्हो भईरहेको अवस्थामा लर्ड बुद्ध अफ काठ्माण्डौले यसको कार्यालय बुद्धनगर पार्टी प्यालेसका अध्यक्ष श्री बिष्णु प्रसाद भण्डारीको अध्यक्षतामा उदयपुरमा अवस्थित उक्त स्कुललाई सहयोग गर्ने सम्बन्धमा पहिलो सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार उदयपुर चिष्टार स्थित शंखखेल आ. वि. मा अध्यनरत १५० जना विद्यार्थिलाई ड्रेस र  झोला वितरण गर्ने निर्णय गरिएको छ। उक्त निर्णयमा लाईन्स क्लब अफ लर्ड बुद्धका सदस्यहरुबाट सहयोग उठाउने निर्णय गरिएको छ । उक्त कार्यको लगि  उपाध्यक्ष्य श्री हरी अधिकारीलाई संयोजक तोकि जिम्मेवारी दिईएको छ । उक्त सम्झौता अनुसार उदयपुर चिष्टार स्थित शंखखेल आ. वि. मा अध्यनरत १५० जना विद्यार्थिलाई ड्रेस र  झोला वितरण गर्ने निर्णय गरिएको छ। उक्त निर्णयमा लाईन्स क्लब अफ लर्ड बुद्धका सदस्यहरुबाट सहयोग उठाउने निर्णय गरिएको छ । उक्त कार्यको लगि  उपाध्यक्ष्य श्री हरी अधिकारीलाई संयोजक तोकि जिम्मेवारी दिईएको छ ।

उक्त कार्यको लागि सहयोग गर्ने ब्यक्तिहरु को नामसुचि।

१     विष्णु भण्डारी           रु   १००००

२     हरी अधिकारी           रु  १००००

३     लक्ष्मि प्रसाद कट्टेल       रु ५०००

४     हेम राज सांउद          रु १००००

५     मनिस श्रेष्ठ             रु  ५०००

६     हिमाल श्रेष्ठ             रु  १००००

७     राम श्रेष्ठ                रु ५०००

८     युवराज श्रेष्ठ             रु  ५०००

९     कविराज पोखरेल          रु  १००००

१०    कुल प्रसाद गैरे            रु  १००००

११    प्रदिप पोखरेल              रु  ५०००

१२    शुरेश भण्डारी              रु  ५०००

१३    प्रकाश राज राडेल          रु १००००

१४    प्ररिप रुपाखेती              रु  ५१००

१५    छप बहादुर रावल            रु ५०००

यसका साथसाथै अन्य तिन ओटा सम्झौता पनि पारित भएका छन् ।

  • स्वास्थ्य शिविरमा सहभागि सम्वन्धमा
  • गैरे समाजमा पत्राचार गर्ने सम्बन्धमा
  • विविध

स्वास्थ्य शिविरमा सहभागि सम्वन्धमा भिजन पोली क्लिनिक र गंगालाल अस्पतालको सहयोगमा लाईन्स क्लब अफ काठ्माण्डौ लर्डबुद्ध को मुख्य आयोजनामा हुन लागिरहेको दोलखा चरिकोटमा हुने शिविरमा सहभागि हुने निर्णय गरिएको छ । सहभागि हुने सदस्यहरुको नामावलि ।

१   विष्णु भण्डारी

२  हेम राज सांउद

३  प्रदिप पोखरेल

४  मनिस श्रेष्ठ

५ कविराज पोखरेल

६ वदन भण्डारी

प्रस्ताव नम्वर ३ मा यस क्लब संग सहयोग सहकार्यको लागि गैरे समाज नेपाललाई पत्राचार गर्ने निर्याय गरिएको छ । साथै सो प्रस्तावलाई स्विकार गरेको खण्डमा अगामि कार्यक्रममा आर्थिक तथा सामाजिक सहयोग स्विकार गर्ने सिमित निर्णय गरिएको छ । र सो संस्थालाई आर्थिक मितिमा प्रचार गरिएको छ ।

You can share this post!