स्वदेशतिर फिर्ता आङ सान सू की

काठमाडौँ, १६ मङ्सिर स् यही मङ्सिर १३ गते नेपालको औपचारिक भ्रमणको लागि काठमाडौँ मा आउनुभएको म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभएको थियो ।

You can share this post!