हटाईयो जोर विजोर प्रणाली

काठमाडौं , मंसिर १४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत जोरविजोर प्रणााली हटाइएको जानकारी दिएको छ । एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट(२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।  जनताले असहज महसुस गर्दै सुरुको दिनदेखि र्नै चर्को विवादका कारण सरकारले जोर विजोर प्रणाली हटाएको छ ।

You can share this post!