सुदुरका सम्भावना

सुदुरलाई चिनाउने सुदुरका सम्भावना २०१८ नेपाल आईडलमा सहभागि रबी वड उनि अहिले युटुव सहित विभिन्न ठांउमा निकै चर्चामा आईरहेका छन् । सुदुरपश्चिम समाजका स्वरका धनि ब्यक्ति उनि  एउटा सामान्य परिवारमा जन्मियका ब्यक्ति आपनो गायन क्षेत्रलाई नै आफ्नो जिवन मान्ने गर्छन् । उनि संगितलाई आफ्नो जिवनसंगसंगै आगाडि बढाउदै गईरहेका  छन् । उनि नेपाल आईडल मा सहभागि भएर आफ्नो गायनको नांया क्षेत्र सुरुवात का साथै आफुलाई र आफ्नो समाजलाई अगाडि बढाईरहेका छन् ।मानिससंग विभिन्न किसिमका कलाहरु हु्न्छन् जुन अवसरको बावजुत त्यहि सिमित रहेका हुन्छन् ।

You can share this post!