बर्दियामा गाडिको ठक्करबाट मृत्यू

सूदुरपश्मंचिम यातायात समितिको गाडीको ठक्करबाट पूर्ब पश्चिम राजमार्गको बार्दिया खण्डमा निर्मला चौधरीको मृत्यू भएको छ। गाडिले ठक्कर दिएर फरार भएकाले कारबाहिका लागि राजमार्गमा ब्यानरसहित बिरोध तथा अबरोध भईरहेको छ।

 

You can share this post!