७ नम्बर प्रदेश बाट उमा वादी उत्प्रेरणादायी ब्यक्ति बन्न सफल

सन् २०१८ मा उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका एक सय जनाको  महिलाहरुको सूचीमा  मा प्रदेश नम्बर ७ बाट प्रदेश सभाकी सदस्य उमादेवी वादी १० औं नम्बरमा पर्न सफल भएकि छिन्  ।

छनोटमा १५ देखि ९४ वर्षसम्मका लाई समावेश गरिएको छ । सूचीमा ६० देशका महिला रहेका छन्। उनी नेपाली कांग्रेसबाट समानुपातिक सासंद हुन्। अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न काम गरेको थियाृे । समुदायको उत्थानको लागि उनले काम गरेकी थिइन् ।

बीबीसीले हरेक वर्ष १ सय जना उत्प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ । यसमा सूचीको पहिलो नम्बरमा नाइजेरियाकी ३३ वर्षिय आविसोयी आजयी आकिफोलारिन रहेकी छन्।

You can share this post!

Previous article