१३४ औं जन्मजयन्ति

फाल्गुनन्द राष्ट्यि विभुतिका साथै किंरात धर्मालम्बिहरुको प्रेरक ब्यक्तिको रुपमा चिनिन्छन् । आफु बस्दै आएको समाजमा भएका विकृति र विसंगतिलाई मध्यनजर गर्दै त्यसलाई सुधारका लागि निरन्तर लागि परेका ब्यक्ति हुन् फाल्गुनन्द ।

जसको आज १३४ औं जन्मजयन्तिको अवसर  पारेर सार्वजनिक विदा भएको छ । फाल्गुनन्दले अहिंसात्मक अभियान, जसले समाजमा शान्ति कायम गर्न महत्वपुर्ण योग्दान पु–याएका थिय । साथै किंरात धर्म, साहित्य आदिको प्रचारका लागि उनले गरेको खोज र अनुसन्धान अहिलेसम्म पनि निकै प्रशंसनिय बनेको छ । समाज सुधारक फाल्गुनन्दको योग्दानको कदर गर्दै सरकारले ०६६ सालमा राष्ट्रि्य विभुति घोषणा गरेको थियो ।

You can share this post!