समाजको सेवा को लागि ऐना बन्दै लायन्स क्ल्ब लड बुद्ध काठ्मान्डौ।।।

काईटसंसार सम्बाददाता,

समाजमा विभिन्न किसिम्का गतिबिधी हुनेगर्दछन । धेरै ले पैसा र डलर को खेती को काम गरिरहेका हुन्छन् । त्यस्तै भिड्मा एउटा सङ्स्था जसले अहिलेसम्म सबैभन्दा उत्कृस्ट काम हरु गरिरहेको छ ।

कहिले बृक्ष्यारोपण त कहिले बृधा लाई सहयोग ,पुस माघको जाडो मा न्यानो कपडा बितरन होस या समाज का कुरिती र कुसन्स्कार बिरुध को अभियान होस सधै समाज को हक हित का लागि खटिने सङ्स्था बन्न सफल हो लायन्स कल्व अफ काठमाण्डौ लड बद्ध । जुन सन्स्था जुन सुकै परिस्थितिमा पनि जस्तोसुकै काम गर्न तयार हुन्छ ,कहिले सिन्धुपाल्चोक पुग्छ त कहिले कतै को जिल्लामा सहयोग गर्छ।

समाजलाइ नै सेवा गर्दै गर्दा लायन्स कल्व अफ काठमाण्डौ लड बद्ध बाट चितवन -देभघाट भरतपुर -१ मा अवस्थित श्री राम जानकी बालिका आश्रममा खाध्यन्न लत्ता कपडा र आवश्यक सामाग्री बितरण कार्यक्रम सम्पन्न गरियको छ । कार्यकर्म का सभापति बिष्णु भण्डारी प्रमुख अथीती डिष्ट्रिक 325 B1 का डिष्ट्रिक गवर्नर आशोक श्रेष्ठ ज्यू फर्स्ट लेडी दिल शोभा श्रेष्ठ ज्यू, डिस्ट्रिक्ट PRO. सीताराम लुइँटेल ज्यू डिष्ट्रिक 325 B2 का पूर्व गवर्नर घनश्याम भट्टराई ,ज्यू को उपस्थिति थियो ।   सो कार्यकर्म मा कलब को तर्फा बाट कलब का आधक्ष्य बिष्णु भण्डारी , सदस्य हेम राज साउद र सदस्य  कुल प्रसाद गैरे को उपस्थिति थियो ।

 

You can share this post!