सामाजिक कार्यमा खुकुरी युथ को सक्रियता

Image may contain: 2 people, people sitting, people sleeping and indoor

काईटसंसार सम्बाददाता,

०२ भाद्र २०७५

बिगत केही समय देखी नवलपुर का युवाहरु सामजिक कार्यमा निकै सकृय देखिन्छन । गैंडाकोट १७ खुकुरी युथ का युवाहरु मिति २०७५-०५-०2 गतेका दिन बिकु बचत तथा ऋण सहकारी सस्था ले आफ्नो २८ औ बार्सिकउत्सब को अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भयका छन ।

 

खुकुरी युवा बिकास केन्द्रका २५ जनाले रक्तदान गरेका छन ।

हामिले दियेको १ थोपा रगतले कसैको जीवन बच्छ भने हामी हरेक ३-३ महिनामा रक्तदान गर्न तयार छौ खुकुरी युथका अध्यक्ष राजन कंडेल ले हामीसङ बताउनु भयो। रक्तदान मात्र नभई समाजमा विभिन्न सामाजिक कार्यमा निरन्तर लागी परिरहेको र आउने दिन हरुमापनि यसरी नै लागि पर्ने उहा बताउनु हुन्छ

 

 

You can share this post!