जीवन दहाल modeling तिर अग्रसर हुँदै / म्युजिक भिडियो सार्वजनिक

जीवन दहाल modeling तिर अग्रसर हुँदै / म्युजिक भिडियो सार्वजनिक
Uncategorized

जीवन दहाल modeling तिर अग्रसर हुँदै / म्युजिक भिडियो सार्वजनिक

गायक भोजराज काफ्ले र गायिका आकृति श्रेष्ठ को स्वरमा सजियको “गित घर त हाम्रो याँ होइन लेले हो” भन्ने लोक गीतमा जीवन दहाल र मेनुका सन्जेल ले अभिनय गरेका छन्। उक्त म्युजिक भिडियोको भने निर्देशन भने भोजराज काफ्ले ले गरेका छन् ।
जीवन दहाल को अभिनयमा रहेको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ ।
जीवन दहाल हास्यव्यङ्गे र नाटकहरुमा मात्र सिमित नभई म्युजिक तिर लागिरहेका छन । उनी नेपाली कलाकारीतामा एक अब्बल ब्याक्ति बन्ने कुरा स्पष्ट देखिन्छ।

You can share this post!

Previous article

Next article