बेल्जियम लाई हराउदै फ्रान्स बन्यो विश्वकप फाइनल खेल्ने पहिलो टोलि

विश्वकप २०१८ फ्रान्सले आफ्नो विश्वकपको पहिलो सेमीफाइनल खेलमा उपाधि दाबेदार बेल्जियमलाई १-० गोल ले हराउदै आइतबार हुने फाइनल खेल पक्का गरेको छ | फ्रान्स को जितमा सामुअल उम्तिति ले खेलको ५१ औ मिनेटमा हेदिंग गरि गोल गरेका थिय | यो फ्रान्सको समग्रमा तेस्रो फाइनलको यात्रा हो |

अब फ्रान्स ले ३१ गते इंगलैंड र क्रोअसिया बिचको बिजेता संग फाइनल खेल्नेछ | इंगलैंड र क्रोअसिया बिचकोखेल आज राति ११:४५ हुने छ |

You can share this post!