पेट्रोलियम मूल्य बृद्दी को बिरोधमा उल्टो हिडाई गरि प्रदशन

जेष्ठ २१ काठमाडौँ | चर्को पेट्रोलियम पदार्थको मूल्य बृद्दी हुदा अहिले जनजीवन निकैनै कस्ठकर भयको छ | जसका कारण कालोबजारी पनि बढेकोछ |

येसैको बिरोधमा आज बागबजार(पी के क्याम्पास) देखि  उल्टो हिडेर सांकेतिक पारामा विधार्थीहरु द्वारा मूल्य वृद्धिको बिरुद्धमा प्रदशनी गरियको छ | सरकार लाई खबरदारी दिनको लागि यो प्रदशनी गरियको थियो |

You can share this post!