रोनाल्डोको गोलसंगै विश्वकप २०१८मा पोर्चुगलको पहिलो जित

विश्वकप २०१८को खेल अन्तर्गत दोस्रो चरणको खेलमा पोर्चुगलले मोरोक्को लाई १-० ले हराउदै पहिलो जित दर्ता गरेको छ | पोर्चुगलको जितमा रोनाल्डो ले एक मात्र गोल गरेका छन्| उनको चौथौ मिनेटको गोल संगै उनि अन्तरास्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बानेका छन्| पोर्चुगलको जित संगै ४ अंक सहित पहिलो स्थानमा उक्लेको छ यो समुहको अर्को खेल स्पेन र इरान बीच राति ११:४५ मा हुने छ |

You can share this post!