लायन श्री नेत्र बुढाथोकीको श्रद्धान्जली सभा बुद्धनगर मा सम्पन्न

जेष्ठ ३१ | लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका सक्रिय सदस्य लायन श्री नेत्र बुढाथोकी को असामयिक निधन प्रति शोक प्रकट गर्दै लायन्स क्लब काठमाडौँले श्रद्धान्जली सभाको आयोजना गरेको छ |

कार्यक्रम बुद्धनगर पार्टी प्यालेस, बुद्धनगर मा सम्पन्न भयको थियो |

You can share this post!