कक्षा ११र १२ मा गणित विषय हटाइएको प्रति सांसदद्वारा विरोध

कक्षा ११र १२ मा गणित विषय हटाइएको प्रति सांसदद्वारा विरोध

काठमाडाैं/३० जेठ -बुधबार संघीय संसदमा बोल्दै सांसद केजुलाल चौधरीले कक्षा ११ र १२ मा लागू गर्न लागिएको नयाँ पाठ्यक्रम अनुसार अनिवार्य गणित विषय हटाइएको भन्दै विरोध गरेका छन् ।
सरकारले प्राविधिक शिक्षामा जोड दिइरहेको अवस्थामा गणित विषय हटाउन नहुने भन्दै यसले प्राविधिक र विज्ञानको क्षेत्रको विकासमा असर पर्ने उनले बताए ।

You can share this post!