आरके ज्वेलर्सका तीन शाखामा छापा

भेटिकन सिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन् ।

विवादास्पद जुवान ब्यारोससहित अन्य दुई आरोपित धर्मगुरूको कार्यकाल चलिरहँदा उनीहरूमाथि चर्चमा भएका यौन गतिविधिमा दोषी भनी आरोप लागेपछि उहाँहरूले नैतिकताका हिसाबले पदबाट राजिनामा दिएका हुन् ।

उक्त प्रकरणमा चिलीका धर्मगुरूहरूको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यले गत महिना पोप फ्रान्सिसलाई टक्राएको राजिनामाथि विभिन्न चरणमा भएका छलफलपछि उक्त निर्णय गरिएको पोपको कार्यालयले जनाइएको छ ।

You can share this post!