राष्ट्रिय समाजसेवा अभियानमा मा हप्ताको ५ घण्टा बचाउ अभियान लाई

२६ जेष्ठ, काठमाडौँ | रास्टृय समाज सेवा अभियान द्वारा समाजमा भयका बिभिन्न सहयोग खोजिरहेका सहयोगी मन हरुलाई रास्ट्र ब्यापी रुप्मा जोड्न street music for new life slogan दियर आज चितवन को अर्जुन  गौतम बचाउने अभियान सन्चालन गरियको छ।प्रत्येक शनिबार ५ घण्टा विभिन्न कार्यक्रम गर्दै सहयोग संकलन गर्ने सस्थाका सन्योजक लक्षमण बजगाइ ले बतायका छन।

समाज सेवा राज्दै रास्ट्रीय सामाजसेवा अभियान

Image may contain: 6 people, people smiling, people standing and outdoor
 सहयोगी मनहरु एक भै आफुले गर्नुसकिने सहयोग एक देशको नागरिक भयको हैसियतले गर्नुपर्ने भन्ने कुरा लाई जोड दियको छ ।

देसभरिका समाजसेवी  र समाजिक मन लाई समेट्ने उद्ध्स्य ले खोलियको यश संस्था ले समाज मा थुप्रै कार्यक्रम गर्दै आयको छ।।

Image may contain: 5 people, people smiling, people standing and outdoor

आजको कार्यक्रम बीसेस अर्जुन गौतम बचाउ अभियान को लागि भयको थियो र हामिले 4 घन्टामा 10352 रुपैया सन्कल्न गरेका छौ ।अब आउदो कार्यक्रम रुपा तिवारी बाचाउ अभियान का लागि हुनेछ भनेर street music new life का कोवर्डीनेटर सुलभ मिश्र   ले बतायका छन । 100S ग्रुप का साथी साथै साथी हरु

 

  • संदेश श्रेष्ठ
  • एलिशा तामांग लिम्बु
  • बिजय कार्की
  • चन्दन चौधरी
  • मनिष गजमेर
  • अन्तिमा खनाल
  • सुजता के सि लाई धन्याबाद दियका थिया। यो कार्यक्रमलाई निरन्तरता दिदै जाने सबैको भनाइ रहेकोछ |

You can share this post!