विश्वकप २०१८ विशेष

जब विश्वकप कुरा जब जब आउछ पहिलो पर्तिस्पर्धिको रुपमा साबिक बिजेता जर्मनी, युरोप बिजेता पोर्चुगल, ब्राजिल, स्पेन, अर्जेन्टिना, फ्रान्स, इंगलैंड, बेल्जियमलाई लिने गरिन्छ तर ३२ वतै टिमले एक आर्क लाई हराउने हिक्मत राख्दछन | सबै टोलि का आ आफ्नै बिशेसता हरु रहेकाछन | सबैले आफ्नो समूह चरण निकै नै पर्तिस्पर्धात्मक तरिका ले जितेर आयका छन् |  वर्ल्डकप २०१८  का रोचक तत्थ्य हरु

१ . २१औं वर्ल्डकप २०१८ पहिलो पटक रसिया मा हुन गैरहेको छ

२ . आइस्लैंड र पानामा ले पहिलो पटक विश्वकप खेल्दै छन्

३ . खेल ११ सहरका १२ वटा रंगशाला मा हुने छन्

४ . ब्राजिल सबैभन्दा धेरै ५ पटक र जेर्मानी ले ४ पटक विश्वकप को उपाधि जितेको छ

५ . मिरोस्लाभ क्लोजे ले सर्बाधिक १६ गोल गरेका छन्

 

You can share this post!