सन्दिप निरन्तर आइपिल मा चम्कदै रैना लाई पारे आउट

जेठ ३ | आइपिलको खेल आन्तार्गत चेन्नई संगको खेलमा सन्दिप को प्रदर्शन निकै नै उत्कृस्ट रह्यो | उनले ४ ओवर बलिंग गरेर १ विकेट लिदै २१ रन मात्र खेर्चेका छन् | साथै उनको यो प्रदर्शन ले उनको टिम लाई सान्त्वना जित समेत दिलाएका छन् | दिल्ली पहिले नै क्वालिफायर बाट औउट भै सकेको छ |

You can share this post!